साउदकाे अध्यक्षतामा नेपाल आर्युर्वेद औषधि उत्पादक संघकाे नयाँ कार्यसमिति

हेल्थपोस्ट नेपाल

नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ कार्यसमति चयन भएको छ।

मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

संघको उपाध्यक्षमा डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य र सह–कोषाध्यक्षमा डा. सुमन पौडेल चयन भएका छन्।

सदस्यमा सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल, शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, र विनोद अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *