लुम्बिनी अस्पतालले माग्यो ठूलो संख्यमा कर्मचारी, कुन पदमा कति?

हेल्थपोस्ट नेपाल

लुम्बिनी प्रादेशिक अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

अस्पताल प्रशसानले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी आवहान गरेको हो।

स्टाफ नर्स ( डायलाइसिस तालिम प्राप्त) १० जना , स्टाफ नर्स ६८ र फार्मेसी सहायक ४ कर्मचारीको लागि लागि जागिरको अवसर सिर्जना गरेको छ।

प्रशासनका अनुसार तलव तथा सेवासुविधा प्रचलित कानुन अनुसार हुनेछ।

भदौं २७ सम्म दरखास्त दिने अन्तिम म्याद छ।

 



One thought on “लुम्बिनी अस्पतालले माग्यो ठूलो संख्यमा कर्मचारी, कुन पदमा कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *