पाकिस्तानमा एमबीबीएस, बीडिएसका अध्ययनका लागि छात्रवृत्ति, कहिलेसम्म आवेदन भर्न सकिन्छ?

हेल्थपोस्ट नेपाल

पाकिस्तानमा एमबीबीएस, बीडिएस र डीफर्मा विषयमा अध्ययन गर्नका लागि नेपाली विद्यार्थी छात्रवृत्तिको अवसर प्राप्त भएको छ।

चिकित्सा शिक्षा आयोगले एक सूचना जारी गर्दै एमबीबीएसमा १०, बीडिएसमा १ र डि फर्माका लागि ८ गरि जम्मा १९ सिटका लागि पाकिस्तान सरकारले छात्रवृत्तिको अवसर दिएको जानकारी दिएको छ।

एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका र उक्त छात्रवृत्तिका लागि योग्यता पुगेका उम्मेदवारलाई अक्टोवर १० सम्म आवेदन दिन दिनसक्ने छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *