टिचिङ अस्पतालले ठूलो संख्यामा माग्यो कर्मचारी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)ले अस्थायी दरबन्दीमा केही कर्मचारीको माग गरेको छ।
अस्पतालले एक सूचना जारी २५ जना स्टाफ नर्स माग गरेको हो।
आवेदन दिनका लागि एस.एलसी देखिका माथिका सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका रजिस्ट्रेसनको प्रतिलिपि लगायतका कागजात अनिवार्य गरिएको छ।
त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले भदौ २४ गते सम्म आवेदन दिन सक्नेछन्।
Lab assistant