राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो कर्मचारी, कुन पदमा कति?

हेल्थपोस्ट नेपाल

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करार सेवाका लागि स्वास्थ्यकर्मीको माग गरेको छ।

प्रयोगशालाले एक सूचना जारी गर्दै विभिन्न पदका लागि तीन जना कर्मचारीको माग गरेको हो।

जसमा नवौं तहको कन्सल्टेण्ट प्याथोलोजिष्ट, सातौं तहको बायोमेडिकल इञ्जिनियर र सातौं तहको आइटि अफिसरको लागि दरखास्त आव्हन गरेको छ।

प्रयोगशालाले फारम बुझाउने अन्तिम समय भदौं २५ सम्म रहेको जनाएको छ। सेवा–सुविधा भने सम्न्धित पदको शुरुको तलब स्केल हुने सूचनामा उल्लेख गरिएको छ।



One thought on “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो कर्मचारी, कुन पदमा कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *