आइओएमले माग्यो विभिन्न पदका लागि कर्मचारी

हेल्थपोस्ट नेपाल

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले विभिन्न पदका लागि कर्मचारी आवहन गरेको छ।

आइओएमले एक सुचना जारी गर्दै करार सेवाका लागि १३ जना कर्मचारीको माग गरेको हो।

रेडियोलोजी,पल्मोनोलोजी, अर्थोपेडिक लगायत पदमा कर्मचारी माग गरेको हो।

सूचना जारी भएको १५ दिनभित्र आवेदन बुझाउन सकिने आइओएमले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *