झरीले रूझेको काठमाडौंभरि फोहोरका डङ्गुर

काठमाडौं उपत्यकामा बितेको तीन सातादेखि फोहोर उठ्न सकेको छैन। काठमाडौं उपत्यकाको फोहोर थुपार्ने ठाउँ नुवाकोटको सिसडोड जाने सडक बिग्रिएको भन्दै फोहोर उठाइएको छैन।

तीन सातादेखि फोहोर नउठ्दा काठमाडौं उपत्यका सडकहरू दुर्गन्धित हुन थालेका छन्।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *