भरतपुरका मेसुमा डा. कृष्ण पौडेल

भरतपुरस्थित भरतपुर अस्पतालको मेडिकल सुपेरीटेन्डेनमा डा. कृष्ण पौडेलले जिम्मेवारी पाएका छन्।
यसअघि पनि मेसु भइसकेका डा. पौडेल दशौं तहका अर्थोपेडिक्स सर्जन हुन्।
आइतबार मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई जिम्मेवारी दिइएको हो।