के फेरि कडा निषेधाज्ञा हुनसक्छ ?

हेल्थपोस्ट नेपाल

पछिल्लो समय कोरोना संक्रमण केही घटे पनि संक्रमण दर भन्ने स्थिर छ। तर, निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्त गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ।

यसले अन्ततः कोरोना संक्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्ने पर्ने अवस्थामा पुर्याउँछ। त्यस्तो अवस्थामा आउन नदिने दायित्व तपाईं हाम्रै हो। त्यसैले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमानदारीपूर्वक पालना गरौं।

गरे जनस्वाथ्यका मापदण्डको बेवास्ता, आउन सक्छ कडा निषेधाज्ञाको अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय



Leave a Reply

Your email address will not be published. Required fields are marked *