शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र माग्यो कर्मचारी

हेल्थपोस्ट नेपाल

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका लागि स्वास्थ्यका कर्मचारीको माग गरेको छ।

केन्द्रले एक सूचना प्रकाशित गर्दै रजिष्ट्रार नेफ्रोलोजी आठौं तहमा २ जना, रजिष्ट्रार इन्ट्रनल मेडिसिन (एमडिजिपी) आठौैं तहमा १ जना र मेडिकल अधिकृत आठौं तहका लागि २ चिकित्सक माग गरेको छ।

केन्द्रले १५ दिन भित्र इच्छुक चिकित्सकहरुलाई दरखास्तका लागि आह्वान गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *