खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन हो?

हेल्थपोस्ट नेपाल

 

होइन। कोभिड १९ विरुद्धको खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम नै गर्दैन होला भन्ने करा भ्रम हो। खोप लगापछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन।

कोभिड –१९ विरुद्धको खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ। दुवै अवस्थामा खोपले काम गर्छ। खोपले दिने सुरक्षा र खोपको असर बीचको कुनै प्रत्यक्ष सम्बन्ध छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *