मास्क कहिले लगाउनु पर्छ? यसो भन्छन् विज्ञ

हेल्थपोस्ट नेपाल

 

कोभिड– १९ को संक्रमण चत्र तोड्न हामीले जुनसुकै कामको लागि घरबाट बाहिर निकल्दा पनि अनिवार्य रूपमा मास्क लगाउनु पर्छ।

यी अवस्थाहरू हुँदा घरमा समेत मास्क लगाउन छोड्नु हुँदैन।

१. आफूसँगै नबस्ने मानिसहरू घरमा आएमा

२. कामको लागि बारम्बार बाहिर निस्किने सदस्यहरू भएमा

३. घरमा बृद्धवृद्धा वा उच्च जोखिम भएका सदस्यहरू भएमा

४. घरमा आइसोलेसन वा क्वारेन्टाइनमा बस्दा

कोरोना संक्रमणबाट बच्चका लागि जनस्वास्थ्य सबै मापदण्ड पालना गरौं

– मास्क लगाऔं

– भौतिक दुरी कायम गरौं

– बेलाबेलामा साबुनपानीको हात धाऔं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय



Leave a Reply

Your email address will not be published. Required fields are marked *