देशभर थपिए ३२७४ संक्रमित, २७ को मृत्यु

हेल्थपोस्ट नेपाल


२४ घण्टामा देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११,५६५ जनाको पिअिसार परीक्षण गर्दा २४५६ र ६,१२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर्र १९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
२४ घण्टामा २७ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ३६,५७५ होम आइसोलेसनमा, संस्थागत आइसोलेसनमा ३,२९६ रेहका छन्। त्यस्तै, ७९० जना आइसियुमा र १९१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

काठमाडौंमा ६७२, भक्तपुरमा १४१ र ललितपुरमा २३४ संक्रमित थपिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *