कर्मचारीले नीजि क्लिनिक तथा फर्मेसीमा जाँच्न पठाए खबर गर्नूः डडेल्धुरा अस्पताल

हेल्थपोस्ट नेपाल

डडेल्धुरा अस्पतालले आफ्ना कर्मचारीहरुले बिरामीलाई परीक्षण, जाँच तथा औषधि लगायतका सामग्री किन्न निजी क्लिनिक तथा फार्मेसीमा पठाए तुरुन्तै जनकारी गराउन सेवा ग्राहीलाई लाग्रह गरेको छ।

अस्पतालले सूचना जारी गर्दै सेवा लिने सेवा ग्राहीहरुलाई आवश्यक विरामी चेक जाँच, विभिन्न परीक्षणहरु अस्पतालमै छिटो छरितो समयमा भइरहेको तथा सम्पूर्ण औषधीहरु र समाग्रीहरु अस्पताल फार्मेसीमा सुलभ मुल्यमा पाउने हुँदा बाहिर नजान आग्रह गरेका छन्।

त्यस्तै, अस्पतालका कुनै कर्मचारीले बाहिर पठाए, फोन तथा इमेलमा खबर गर्न अग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *