सिटिइभिटि छात्रवृत्ति छनोटका लागि आवेदन माग गर्‍यो , स्वास्थ्यमा कति सिट?

हेल्थपोस्ट नेपाल

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्ले शैक्षि  क सत्र २०७८ र०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहको निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको छ ।

सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयबाट सञ्चालन हुने डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको हो ।

परिषद्बबाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आंगिक,साझेदरी, टेक्स तथा निजी शिक्षण संस्थाहरुमा निर्धारण गरिएको वर्गीकृत छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका व्याक्तिले भदौ २२ गते भित्र आवेदन फारम भर्नु पर्ने जनाएको छ ।

स्वास्थ्य, इन्जिनियरिङ, वन तथा पशु विज्ञान लगायतका विषयमा २९ सय ७२ जनाका लागि आवेदन खुलाइएको छ जसमा विभिन्न विषयमा स्वास्थ्य तर्फ ३०४ सिट छ।



2 thoughts on “सिटिइभिटि छात्रवृत्ति छनोटका लागि आवेदन माग गर्‍यो , स्वास्थ्यमा कति सिट?

Leave a Reply

Your email address will not be published. Required fields are marked *