कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन पदमा कति?

हेल्थपोस्ट नेपाल

 

Attractive female doctor in front of medical group

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको माग गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै विभिन्न ११ विषयमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक सहित विभिन्न तहका नर्सिङ स्टाफहरु गरी ३५ जना करारमा लिने निर्णय गरेको छ ।

जसमध्ये २५ जना स्टाफ नर्स, ५ जना प्रोफेसर, ३ जना एसिस्टेन्ट प्रोफेसर, १ जना हिस्टो टेक्निसियन र १ जना एनेस्थेसीया एसिस्टेन्टको लागि खुल्ला आह्वान गरेको छ।

प्रतिष्ठानले १५ दिनको सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । आवेदन दिन इच्छुक उमेदवारले कृषी विकास बैक मा रहेको जुम्लाको खातामा तोकिएको रकम बुझाइ आवेदन दिन सक्नेछन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *