टिचिङ अस्पतालमा मुसा, उडुस, उपियाँ मार्न टेन्डर आह्वान
त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ।
अस्पतालले एक सुचना निकाल्दै मुसा, उडुस, साङला अदि नियन्त्रण गर्नका लागि १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ।
अस्पतालको विभिन्न शाखा, विभाग, वार्ड, ओपिडी युनिट लगायतका परिसरभित्र मुसा, उडुस, आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको प्रशासनले जनाएको छ।
Dr Govind K C should get it.