चिकित्सा शिक्षा तर्फ स्नातक तहमा ८२५१ सिट,कुन विषयलाई कति सिट ?

हेल्थपोस्ट नेपाल

 

चिकित्सा शिक्षा आयोगले स्नातक तहको विभिन्न विषयको सिट सम्बन्धी जानकारी सार्वजनिक गरेको छ। आयोगले विभिन्न १६ विषयको सिट संख्या र अन्य विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरण अनुसार १६ वटा विषयमा देशभर ८ हजार २५१ सिट छन्।

जसमध्ये खुलातर्फ योग्यताक्रम अनुसार ३ हजार ७३६,विदेशीका लागि २ हजार २३५ र खुला प्रतियोगिताबाट कायम भएको योग्यता क्रमबाट छात्रवृत्तिलाई १ हजार १९४ र विभिन्न समूहका आरक्षित योग्यताक्रमबाट ९७७ सिट छुट्याइएको छ।

हेराैं कुन विषयलाई कति सिट ?

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *