स्वास्थ्यका कर्मचारीको समायोजन मिलान, को–कहाँ?

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य तर्फका १ सय ५३  जना कर्मचारीकाे समायोजन मिलान भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एक सुचना निकाल्दै समायोजन भएका कर्मचारीको नाम सार्वजानिक गरेको छ।

समायोजन मिलान का लागि तीन हजारभन्दा बढीको आवेदन परेको थियो।

हालसम्म मन्त्रालयले पाँच चरणको समायोजन मिलान गरिसकेको छ । दुवैतर्फको सहमति ल्याएर समायोजन हुने कर्मचारीको संख्या तीन हजार कटेको छ ।

सूची सहित

 



One thought on “स्वास्थ्यका कर्मचारीको समायोजन मिलान, को–कहाँ?

  1. सङ्केत नं 207077 को समायोजन नहुनुको कारण के रहेछ ? जानकारी पाए आभारी हुने थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *