स्वास्थ्य मन्त्रालयले स्थगित गर्‍यो क्युआर कोडसहितको प्रमाणपत्र आवेदन

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयको लागि क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन स्थगित गरेको जनाएको छ।

मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने नसकिने जनाएको छ।

तर, vaccine.mohp.gob.np  मा गई फारम भर्न सकिने मन्त्रालयले जनाएको छ।

अनलाइन फारम भरेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र तयार भयो कि भएन भनेर थाहा पाउन vaccine.mohp.gob.np  मा गई हेर्न सकिने छ।



One thought on “स्वास्थ्य मन्त्रालयले स्थगित गर्‍यो क्युआर कोडसहितको प्रमाणपत्र आवेदन

  1. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयको लागि क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन स्थगित गरेको जनाएको छ।

    Kaha bhaneko 6??? Kurai nabujhi lekhnu bhayena ni… dina lai sthagit gareko ho ra??? Line lagayera form naline ab , online bharnus bhaneko po ho… artha ko anartha lagne heading na lekhau janata lai dukhha hun6…plz sachhyaunus.

Leave a Reply

Your email address will not be published. Required fields are marked *