नर्सिङ, बीएनएस, बीएस्सी लगायतका प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

हेल्थपोस्ट नेपाल

 

चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङ, बीएनएस र बी फार्माको इन्टान्सको नतिजा प्रकाशित गरेको छ।

आयोगले नर्सिङ, बीएस्सी, बीएनएस र बी फार्मा नतिजा सार्वजनिक गरेको हो।

बीएस्सी नर्सिङको प्रवेश परीक्षामा ५०४ जना उत्तीर्ण भएका छन्। यस्तै, बी फार्ममा ५४७ र बीएनएसमा १३८० जना विद्यार्थीले प्रवेश परीक्षा पास गरेका छन्।

आयोगले साउन ११ र १२ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *