चिकित्सा शिक्षा आयोगले सार्वजनिक , ६७६३ विद्यार्थी उत्तीर्ण (नतिजासहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले ९ देखि १३ गतेसम्म लिएको एमबिबिएस, बिडिएस, बिएएमएस, बिएस्सी एमआइटी, बिएस्सी एमएलटी र बि अप्टोमेट्रीको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
एमबिबिएसमा ४३९१, विडिएसमा १७९४, बिएएमएसमा १२३, बिएससी एमएलटीमा ११८, बिएससी एमआईटीमा ३५ र बि ओप्टोमेट्रिमा ३०२ जना उत्तीर्ण भएका छन्।
नतिजा