मिमी: भाडामा बेचिने एउटा ‘कोख’को कथा

बलिउडका सुपरस्टार रनवीर सिंहका ‘डाइहार्ट फ्यान’ हुन्, २५ वर्षीया ‘मिमी’ (कृती सनोन)।‘हिरोइन’ बनेर मुम्बईमा राज गर्ने सपनामा उडिरहेकी राजस्थानकी चुलबुले मिमी त्यसका लागि होटेलहरूमा नाचेर पैसाको जोहो गरिरहेकी हुन्छिन्। राजस्थानको एउटा मध्यम परिवार। परम्परागत संगीत सिकाउने उनका पिता। त्यसैबाट घरगृहस्थी धानिरहेकी उनकी आमा। ‘हिरोइन’ सपनाले गिजोल्ने उनको चञ्चल मनबाहेक अरू त मिमी जीवन खुसी नै … Continue reading मिमी: भाडामा बेचिने एउटा ‘कोख’को कथा