स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका कर्मचारीको स्तरवृद्धि (सूचीसहित)
स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका २२ जना कर्मचारीको स्तरवृद्धि गरेको छ ।
विभागले २०७७ पौषसम्म निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका पारामेडिक्स तर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।
उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।