कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीमा डा रुद्र मरासिनी नियुक्त

हेल्थपोस्ट नेपाल


कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरका अर्थोपेडिक डाक्टर मरासिनीलाई नियुक्त गरिएको हो।

मन्त्रीपरिषदकै निर्णयबाट डाक्टर जागेश्वर गौतमलाई हटाएर मरासिनीलाई नियुक्त गरिएको हो।

डा. गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप लगाइएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *