बीपीमा कार्यरत अंकोलोजी टेक्निसियन आकाश झाको निधन, आकस्मिक बाहेकका सबै सेवा बन्द

हेल्थपोस्ट नेपाल

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत  रेडियसन अंकोलोजी विभागका टेक्निसियन आकाशकुमार झाको निधन भएको छ।

अस्पतालले एक सूचना जारी गर्दै उनको चिरशान्तीको कामना गरेको छ।

झाको उपचारको क्रममा बिहिबार राती ८ बजे निधन भएको हो।

झाको निधनप्रति अस्पतालले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

साथै, आज आकस्मिक र अंतरंग सेवा बाहेकका सबै सेवा बन्द रहने अस्पतालले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *