क–कसको भयो नर्सिङ तर्फका कर्मचारीको स्तरवृद्धि (सूचीसहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका ९३ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।

विभागले २०७७ साल पौषसम्म निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका नर्सिङतर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।

स्तरवृद्धिमा हुनेमा नर्सिङ अधिकृत, एचए, अहेब, सिअहेब, सिअनमीलगायतका छन्।

उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *