काठमाडौं उपत्यकामा निषेधाज्ञा थप

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा २० गतेसम्मका लागि निषेधाज्ञा  थप गरिएको छ। आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुखहरूको बैठकले निषेधाज्ञा थप गरेको हो।

यसअघि जारी गरेको निषेधाज्ञाको समय आज राति १२ बजे सकिने भएपछि तीन प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *