अब विद्युतीय दर्ता नम्बर ल्याउनेले मात्र खोप पाउने

हेल्थपोस्ट नेपाल

काडमाडौंमा ५० बर्ष वा सो भन्दा मुनिका नागरिकहरुले विद्युतीय दर्ता नम्बर ल्याए मात्र कोभिड १९ बिरुद्धको खोप पाउने स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले जनाएको छ।

मिति २०७८र०४र०१ को पत्रमा उल्लेख भए अनुसार काठमाडौ जिल्लाका ५० बर्ष वा सो भन्दा मुनिका (१८ बर्ष सम्म्का) नागरिक र अझै खोप लाउन छुटेको भए ५० बर्ष भन्दा माथिकाले पनि छिटो भन्दा छिटो आफ्नो नाम दर्ता गर्न मन्त्रालयले सूचना जारी गरेको छ।

दर्ता गर्नका लागि www.vaccine.mohp.gov.np मा गई दर्ता गर्न र सो दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सन्चालन हुने खोप केन्द्रमा खोप लाउन जान निर्देशन दिइएको छ ।

‘सबै पालिकाहरुले पनि यो ब्यहोरालाइ आआफ्नो पालिका र वडाका नागरिकमा चेतना फैलाउनु हुन समेत अनुरिध गर्द्छु,’ स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्री बहादुर खड्काले बताए।

 



7 thoughts on “अब विद्युतीय दर्ता नम्बर ल्याउनेले मात्र खोप पाउने

  1. बल्ल ब्यवस्थित रुपमा खोप कार्यक्रम संचालन हुने भयो ।

  2. Dear
    Sir/Mam
    I’m Tej Bahadur Niroula my professional is grocery shopkeeper . I’m still waiting covid19 vaccine .

    1. Sabai guf matrai ho khoi ta maile payeko khop maile awedan darata gare ko 2 mahina vai sako kunai jwab audain na ta darta na gare ko leta baru pai sake sala gafari sarkar kunai kam ko xain janta lai dhokha dine kaam gar aru kehi hune bala xain yo desh ma

Leave a Reply to Durga gautam (subedi) Cancel reply

Your email address will not be published. Required fields are marked *