नर्स तथा मिडवाइफहरुको लाइसेन्स परीक्षा भदौ १९ मा 

हेल्थपोस्ट नेपाल

नर्स तथा मिडवाइफहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ १९ मा हुने भएको छ।

नेपाल नर्सिङ परिषदले सूचना प्रकाशित गरी परीक्षामा पीसीएल नर्सिङ, वीएस्सी नर्सिङ तथा ब्याचलर इन मिडवाइफ (बीएमएस) उत्तीर्ण विद्यार्थीहरु सामेल हुन सक्ने जनाएको छ।

परिषदका अनुसार परीक्षामा सहभागी हुनेले आगमी १० साउन देखि ७ भदौसम्म फारम भर्न सक्नेछन् । यस्तै दोव्वर दस्तुर तिरेर १३ भदौसम्म फारम बुझाउन सक्ने परिषदले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *