अब स्वास्थ्यकर्मीले स्तरबृद्दी भएको तह अनुसारको सम्पूर्ण सेवा–सुविधा पाउने
अब स्वास्थ्यकर्मीले जेष्ठता कायम भएको मिति देखि नै स्तरबृद्दी भएको तह अनुसारको सम्पूर्ण सेवा सुबिधाहरू पाउने भएका छन्।
स्वास्थ्य सेवा विभागले एक निर्णय गर्दै पालिका, जिल्ला तथा प्रादेशिक अस्पताललाई परिपत्र गर्दै जेष्ठता कायम भएका मिति देखि तलब,भत्ता र ग्रेड समायोजन गरी उपलब्ध गराउन आग्रह गरेको छ।