पूर्व नर्सिङ इन्चार्ज सरिता बोहराको निधन

वीर अस्पतालकी पूर्व नर्सिङ इन्चार्ज सरिता बोहराको निधन भएको छ।

उनकाे केही बर्ष अघि मिर्गौला फेल भएको थियो।

बोहराको वीरमा उपचारको क्रममा निधन भएको नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन।

केही समय अगाडी उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

बोहराले प्रसुती गृह लगायत उपत्यकाको प्रमुख अस्पतालमा काम गरेकी थिइन।

दुई बर्ष अगाडी मात्रै वीर अस्पतालबाट उनी रिटायर भएकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय