शनिबार २५ हजार ९५२ सक्रिय संक्रमित, २१ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार

१० हजार ६६ नमुना गरिएको मध्ये १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो।

आजदेशभर २५ हजार ९५२ सक्रिय संक्रमित छन्।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २ हजार १६४ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै नेपालमा ६ लाख ३० हजार ४०७ ले कोरोना जितिसकेका छन्।

शनिबार कोरोनाबाट २१ जनाको ज्यान गएको छ।

हालसम्म ९ हजार ५२७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।आज ३३७ जना क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *