भोलीबाट भेरोसेल खोप देशभर दिँइदै, क–कसले पाउँछन् ? सूची सहित

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप (भेरोसेल) लागि लक्षित समूह छुटएको छ।

आज बसेको मन्त्रीस्तरको बैठकले थप खोप कार्यक्रम भोलीबाट नै सुरू गर्ने निर्णय गरेको हो।

मन्त्रालयले ५५ बर्ष र सो माथिका उमेर समुह, पहिलो डोज लगाएकालाई दिने निर्णय गरेको छ।

त्यसैगरी, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, यातायतमा कार्यरत, चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरू खोप दिने निर्णय मन्त्रालयले गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *