यी हुन् कोरोना भाइरसबाट लाखौं मृत्यु हुने प्रमुख देश

हेल्थपोस्ट नेपाल

कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख १० हजार ६५२ जनाको मृत्यु भएको छ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५५ लाख ६४ हजार ६ जना रहेका छन । विश्वभर तीन अर्ब ३५ करोड ५९ लाख ८७ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कुल मृत्यु

संयुक्त राज्य अमेरिका –  छ लाख ६ हजार ४७५

भारत तीन करोड – ‌ चार लाख ५ हजार ९३९

ब्राजिल –  पाँच लाख ३० हजार १७९

फ्रान्स –  एक लाख ११ हजार ४७३

रुस –  एक लाख ३८ हजार ४४१

टर्की –   ५० हजार ९६

बेलायत – एक लाख २८ हजार ६०१

अर्जेन्टिना –  ९७ हजार ९०४

कोलोम्बिया –  एक लाख ११ हजार १५५

इटाली –  एक लाख २७ हजार ७३१

स्पेन –  ८० हजार ९९७

जर्मनी –  ९१ हजार १९७

इरान –८५ हजार ३९७

पोल्याण्ड –  ७५ हजार १३५

मेक्सिको –  दुई लाख ३४ हजार ४५८

इन्डोनेसिया – ६३ हजार ७६०

युक्रेन – ५४ हजार ९०६

दक्षिण अफ्रिका – ६३ हजार ४९९

पेरु –  एक लाख ९३ हजार ९०९

नेड्रल्याण्ड – १८ हजार ४६



Leave a Reply

Your email address will not be published. Required fields are marked *