महाराजगन्ज नर्सिङ क्याम्पसको प्रमुखमा प्रा. चन्द्रकला शर्मा

हेल्थपोस्ट नेपाल

प्राध्यापक चन्द्रकला शर्मालाई महाराजगन्ज नर्सिङ क्याम्पस (आइओएम) को निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ।

उपकुलपति कार्यालयले सिफारिसमा शर्मा असार १४ गतेदेखि लागू हुने गरि क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको हो ।

क्याम्पस प्रमुख प्रा सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ प्राप्त गरेका छन्।

प्राध्यापक शर्मा यसअघि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिइन।

त्यसैगरी तीन दशकभन्दा बढी नर्सिङ पेशामा रहेकी शर्माले नर्सिङ परिषद्को अध्यक्षको समेत कार्यभार समालेकी छिन्।



One thought on “महाराजगन्ज नर्सिङ क्याम्पसको प्रमुखमा प्रा. चन्द्रकला शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *