स्वास्थ्य अनुसन्धान परिषद्ले अवार्ड प्रदान गर्दै

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ले विभिन्न विधामा अवार्ड दिनका दिन लागेको छ।

एनएचआरसिले हेल्थ रिर्सच अवार्ड, म्रिगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ रिर्सचर अर्वाड,म्रिगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ रिर्सचर अर्वाड, हेल्थ रिसर्च लाइफ टाइम अचिभ्मेन्ट अवार्डका दिन लगोको हो।

आफ्नो स्थापना दिवसका अवसरमा एनएचआरसिले अप्रिल १०–१२ मा स्वास्थ्य तथा जनसंख्या सँग सम्वद्ध वैज्ञानिकहरुको सातौ राष्ट्रिय सम्मेलनका अवसरमा यो अवार्ड दिने भनिएकोमा कोभिडका कारण सम्मेलन जुलाइ १ र २ मा सरेको छ ।

सोही अवसरमा उक्त अवार्ड दिइने एनएचआरसिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय