डा. सदिना श्रेष्ठको निधन

हेल्थपोस्ट नेपाल

चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत अंकोलोजिष्ट डा. सदिना श्रेष्ठको निधन भएको छ।

फोक्सोको क्यान्सरकी बिरामी श्रेष्ठको हिजोे उपचारका क्रममा निधन भएको हो।।

उनी लामो समयदेखि अस्पतालमा कार्यरत थिइन्।

डा. सदिनाका श्रीमान जय श्रेष्ठ पनि मेडिकल अंकोलोजिष्ट हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *