पदमुक्त भए स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ

हेल्थपोस्ट नेपाल

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार यस्तो आदेश दिएको हो।

योसँगै प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका २१ जना मन्त्री स्वतः पदमुक्त भएका छन्।गत जेठ २७ मा नियुक्ति गरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ पनि पदमुक्त भएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *