काठमाडौंमा ‘स्मार्ट लकडाउन’ खुकुलो भएपछि हुइँकिएका सवारीसाधन [फोटोफिचर]

गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजबाट केही खुकुलो भएपछि सडकमा निजी तथा भाडाका सवारीसाधनको चाप बढेको छ। संक्रमण दर केही कम हुन थालेको भन्दै उपत्यकाका (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले आजदेखि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको थियो।

आजदेखि निजी तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू गरिएको छ भने विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिइएको छ। जसले सडकमा सवारी चाप बढाएको छ।

हेरौं आयोमेलका लागि दिनेश गोलेले लिएका केही तस्बिर-

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय