भिजेको मास्क पुन प्रयोग गर्न मिल्छ?

हेल्थपोस्ट नेपाल

भिजेको मास्कको भर नपरौं। वर्षायाममा कोरोनाबाट अझ सजग होऔं।

भिजेको मास्कबाट सास फेर्न असहज र हानिकारक हुने मात्र नभई यसले भाइरसलाई पनि छेक्न सक्दैन। त्यसैले, घर बाहिर निस्कँदा सकेसम्म पानीले नभिज्ने झोलामा अतिरिक्त मास्क बोक्ने बानी बसालौं।

मास्क लगाऔं, कोरोनाबाट आफू पनि सुरक्षित होऔं, अरुलाई पनि सुरक्षित राखौं।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)



Leave a Reply

Your email address will not be published. Required fields are marked *