नेपाल स्वास्थ्यकर्मी संघका नेता राज नारायण मण्डलको निधन

नेपाल स्वास्थ्यकर्मी संघ सुनसरी शाखाका पुर्वउपाध्यक्ष राज नारायण मण्डलको निधन भएको छ।

स्वास्थ्यकर्मी संघका प्रदेश १ का अध्यक्ष मुराहरी आचार्यले निधन भएको पुष्टि गरे।

आचार्यले ६५ बर्षिय मण्डलको ह्दयघातको कारण निधन भएको जानकारी दिए।

लामो समय मण्डल जिल्ला स्वास्थ्य कार्यलय सुनसरीमा कार्यरत थिए।

केही बर्ष अगाडी मात्रै उनी सेवा निवृत्त भएका थिए।

मण्डल सुनसरीमा सामाजिक व्यक्तित्वमा रूपमा चिनिन्छन्।

मण्डलको निधन प्रति नेपाल स्वास्थ्यकर्मी संघले  सोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय