प्रदेश १ : कोरोना नियन्त्रणमा ४४ करोड बजेट [बजेटको पूर्णपाठसहित]

हेल्थपोस्ट नेपाल

प्रदेश १ सरकारले कोरोना महामारीको रोकथाम,उपचार र नियन्त्रणका लागि ४४ करोड विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैै आर्थिक मामिलामन्त्री टंक आङबुहाङले कोभिड १९ रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलगायत अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई अतिरिक्त पारितोषिकको व्यवस्था गरिएको जानकारी दिए।

pradesh1 budjet



Leave a Reply

Your email address will not be published. Required fields are marked *