२७४५ नयाँ संक्रमित, ४१ को मृत्यु

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार १ गते १७:४२


२४ घण्टामा २७४५ नयाँ संक्रमित थपिएका छन् भने ४१ जनाको मृत्यु भएको छ।

७४४९ जनामा पिसिआर परीक्षण गर्दा १६८१ मा संक्रमण पुष्टि भएको छ भने ५८४१ जनामा एन्टिजेन परीक्षण गर्दा १०६४ जनामा पोजिटिभ देखिएको छ।

हाल देशभर १०.३३ सक्रिय संक्रमित रहेका छन्।

उपत्यकाको काठमाण्डौमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय