बागमती प्रदेशले ग¥यो ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई २६ करोड बजेट विनियोजन

हेल्थपोस्ट नेपाल

बागमति प्रदेशले एक विद्यालय एक नर्सको कार्यक्रमलाई निरन्तरता दिएको छ।

स्वास्थ्यकर्मीहरुलाई कोरोनाको रोकथाम र उपचारकाबारे सचेतना जगाउन आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्थापन गरिएको छ।
यसका लागि प्रदेश सरकारले २६ करोड विनियोजन गरेको छ।

मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्र्तगत नसर्ने रोगको रोकथाम नियन्त्रण र उपचारमा केन्द्रित गरी सञ्चालन गर्न २२ करोड बजेट बिनियोजन गरिएको छ।

प्रदेश मातहतका सबै अस्पतालहरुमा न्यूनतम सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था गरिनेछ।

किशोर किशोरीको यौनशिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *