मदन भण्डारी प्रतिष्ठानलाई तीन विधामा स्नातक कार्यक्रमको अनुमति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाले तीन संकाय बिपिएच, बिफार्मेसी र बिएससी एमएलटी स्नातक तहको अध्यापनका लागि अनुमति पाएको छ।

चिकित्सा शिक्षा आयोगको शुक्रबार सम्पन्न बैठकले आयोगको कार्यकारी परिषद्को सिफारिसअनुसार ती विधामा सिट निर्धारण गरेको हो ।

प्रतिष्ठानले बिपिएचमा २० सिट, बिफार्मेसीमा ३० र बिएससी एमएलटीमा ३० गरी कूल ८० सिट पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय