२४ घण्टामा २९१८ मा कोरोना पुष्टि, ५३ को मृत्यु


२४ घण्टामा २९१८ मा कोरोना पुष्टि भएको छ।

देशभर ९४३८ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २०४९ र ५३८१ जनामा एन्टिजेन्टबाट परीक्षण गर्दा ८६९ मा पोजिटिभ देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ५३ जनाको मृत्यु भएको छ। योसंगै मृत्युहुने १.३९ प्रतिशत रहेको छ भने ८७.८४ प्रतिशत निको हुने र १०.७८ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।

उपत्यकाभरि काठमाण्डौमा ३९६, भक्तपुरमा ६६ र ललितपुरमा १४५ नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै, होम आइसोलेसनमा ६१,१२२ संस्थागत आइसोलेसनमा ४,६८२ रहेका छन्। आइसियसमा भर्ना भएका ९९५ छन् भने ३२४ भेन्टिलेटरमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय