५ लाखले जिते कोरोना

नेपालमा ५ लाख १५ हजार ५ सय ९१ जनाले कोरोनालाई जितेका छन्।

पछिल्लो २४ घन्टामा ५ हजार २ सय ९३ संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार बिहिबार देशभर ७७ हजार ८ सय ५८ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा ५ हजार २ सय ९३ संक्रमण मुक्त भएका छन्।

यो सँगै संक्रमणमुक्त हुने संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ।

आज ६ सय १६ जना क्वारेन्टाइनमा छन्।

मन्त्रालयको तथ्यांक अनुसार आज ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा ६ लाख १ हजार ६ सय ८७ जना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय