३७ बर्षिय एक महिलाले जन्माइन् एकैपटक १० सन्तान

हेल्थपोस्ट नेपाल

दक्षिण अफ्रिकाकी एक महिलाले १० शिशुलाई जन्म दिएकी छिन्।

दक्षिण अफ्रिकामा अहिले सम्मको अनौठो घटना हो।

गोएसामे थामेरा सिथोलाले सोमबार ७ छोरा तीन छोरीलाई जन्म दिएकी हुन्।

उनी ३७ बर्षिय हुन्।

सिथोलाका श्रीमानले आफु १० सन्तानको अभिभावक बनेकोमा खुसी भएको बताएका छन्।

उनले श्रीमतीले १० बच्चालाई राम्रो सँग जन्म दिएकोमा खुसी र भावुक भएको बताएका छन।

सिथालोले पहिले पनि जुम्ल्याहा सन्तानका आमा बनेकी थिइन।

यो सँगै सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी छिन।

https://www.dailymail.co.uk/news/article-9663529/Woman-claims-given-birth-TEN-babies-South-Africa.html?ito=social-twitter_mailonline



Leave a Reply

Your email address will not be published. Required fields are marked *