जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

हेल्थपोस्ट नेपाल

जर्मनीले नेपाललाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

जर्मनीका राजदूत रोलान्ड सफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गरे।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री जर्मनीका राजदूतले हस्तान्तरण गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *